९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा १९ हजारसहित कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या ३० हजार नाघ्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावटसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये १९ हजार ३८७ जना काठमाडौं उपत्यकामा मात्रै छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३ हजार ६२५, भक्तपुरमा १ हजार ८४६ र ललितपुरमा ३ हजार ५५५ जना सक्रिया संक्रमित छन् ।

अहिले ३० हजार ८७७ जना आइसोलेसन र १०० जना क्वारेन्टिनमा छन् ।