९ कार्तिक २०८३, सोमबार

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि आयोगले जारी गर्‍यो यस्तो सूचना

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । कांग्रेसबाट निर्वाचित रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेपछि सो वटा जनप्रतिनिधिविहीन भएको छ ।

वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि उक्त वडा करिब एक महिनादेखि जनप्रतिनिधिविहीन बनेको हो ।

सोही विषयमा निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर पद रिक्त रहेको जानकारी दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।