१९ कार्तिक २०८३, बिहिबार

उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना पुष्टि भएका छन् ।

न्यायाधीशसहित २३ जनामा संक्रमण भएपछि कामकारवाही प्रभावित बनेको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जनाएका छन् ।

कुल ८६ कर्मचारीमध्ये संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।

त्यस्तै, आइतबार २४ जना सर्वोच्च अदालतका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो भने सोमबार थप ३ जनामा कोरोना देखिएको छ ।