१९ कार्तिक २०८३, बिहिबार

कर्मचारीमा कोरोना देखिएपछि श्रममन्त्रीको पत्रकार सम्मेलन नहुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजना गर्न लागिएको पत्रकार सम्मेलन नहुने भएको छ ।

मन्त्रालयका केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टी भएकोले संक्रमणको जोखिमका कारण रद्ध गरिएको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा गरेका कामहरुका बारेमा गर्न लागि सम्मेलन स्थगित भएपछि इमेलमार्फत उपलब्धि पठाइने भएको छ ।