
काठमाडौँ, २ माघ । कोरोनाभाइरसको संक्रमण तीव्र बनेपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।












प्रतिक्रिया