
काठमाडौँ, २ माघ । माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार एक सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएका हुन् ।
माघ ३ गते सोमबार १ बजे बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।
महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने जनाएका छन् ।












प्रतिक्रिया