
काठमाडौँ, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले चलाएको पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।
धर्मशाला भाडामा महँगो होटल चलाएको आलोचना भएपछि मन्त्री आलेले निरीक्षण गरेका हुन् ।
सत्यतथ्य बुझेर आवश्यक कार्य गरिने मन्त्री आलेले जनाएका छन् ।












प्रतिक्रिया