काठमाडौँ, २ माघ । कोरोनाभाइरस संक्रमण तीव्र बनेपछि इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ ।
यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया