
धादिङ, १ माघ । धादिङमा डाेजरसँगै पुरिएका मध्ये एक जनाको शव फेला परेको छ ।
रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको सनाखत भने भएको छैन ।
बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएकामा २ जनाको अवस्था अझै अज्ञात छ ।












प्रतिक्रिया