१९ कार्तिक २०८३, बिहिबार

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री सहयोग गर्ने भएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयको मानवीय सहायता सामग्रीसहितका टोली अफगानिस्तानको राजधानी काबुल जान भएको हो ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जनाएकी छन् ।

यद्यपि विस्तृत जानकारी भने परराष्ट्रमन्त्री नारायण खड्काले आइतबार बिहान दिनेछन् ।