काठमाडौं, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ ।
पौडेलले फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी गराएका छन् ।
यसअघि शुक्रबार महासचिव शंकर पोखरेललाई पनि संक्रमण भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया