१९ कार्तिक २०८३, बिहिबार

अग्रपंक्तिमा खटिनेलाई माघ २ देखि बुस्टर डाेज खोप दिइने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० पुस । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।