१९ कार्तिक २०८३, बिहिबार

एमाले नेता भानुभक्त ढकाललाई कोरोना संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।

ढकालले आफूलाई कोरोना संक्रमण भएको सामाजिकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो।’