१९ कार्तिक २०८३, बिहिबार

यी ६ जिल्लामा ५ सय बढी संक्रमित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३० पुस । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको अवस्थामा ६ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित हुन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी रहेका छन् ।