८ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति शर्मा स्वेदश फिर्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् ।

उपचारका लागि पुस १८ गते भारत गएका उनी हिजो मंगलबार स्वदेश फर्किएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयबाट १३ दिन बिदा पाएका उनले सोही समयमा उपचारका लागि भारत गएका थिए । स्वदेश फर्केलगत्तै उनले कार्यभारसमेत सम्हालेका छन् ।