३ कार्तिक २०८३, मंगलबार

आङसाङ सूचीलाई चार बर्ष कैद थपियो, सबै आरोप प्रमाणित भए सय बर्ष जेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस। म्यानमारकी लोकतन्त्रवादी नेत्री आङसाङ सूचीलाई त्यहाँको सैनिक अदालतले चार बर्ष कैद थप गरेको छ। उनीमाथि दर्जनौं आरोप लगाइएको छ र सबै प्रमाणित भए सय बर्षसम्म जेल बस्नुपर्ने हुनसक्छ।

सैनिक अदालतले आज गरेको सुनुवाइमा गैरकानूनीरुपमा वाकिटकी प्रयोग गरेको र कोभिड–१९ प्रोटोकल तोडेको आरोपमा चार बर्षको कैद सुनाएको हो। उनीमाथि यसबाहेक दर्जनौं आरोप लगाइएका छन्।

७६ वर्षिया नेत्री सूची नेतृत्वको जननिर्वाचित सरकारलाई सेनाले अपदस्त गरी सैनिक सत्ता चलाएको छ। आफूमाथिका आरोपहरुको सूचीले अस्वीकार गरेकी अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।