१९ कार्तिक २०८३, बिहिबार

एमाले बैतडी अध्यक्षमा सुरेन्द्र पाल सर्वसम्मत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १५ पुस । नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा गोरख बहादुर चन्दले उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान अध्यक्ष पाल सर्वसम्मत अध्यक्ष भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेका छन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द तर्फका एक जना राख्ने सहमति भएको छ ।