२ कार्तिक २०८३, सोमबार

‘सरिताको दिदी’पछि गायक अनिश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । ‘सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् ।

गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ । अनिश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।