८ कार्तिक २०८३, आइतबार

एमाले महोत्तरीको जिल्ला अधिवेशन सर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १९ पुस । नेकपा (एमाले) महोत्तरीको जिल्ला अधिवेशन सरेको छ ।

पुस २३ गते एकैपटक जिल्ला अधिवेशन तय भए पनि महोत्तरीमा भने तयारी नपुग्ने भन्दै सारिएको हो । अधिवेशनको अर्को मिति माघ ५ गतेदेखि ६ गतेसम्मलाई तोकिएको छ ।

६ वटा पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएको बताइएको छ ।