९ कार्तिक २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचन : एमालेले कर्णाली प्रदेशबाट तीन जनालाई छान्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ पुस । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि तीन जना उम्मेदवार छनोट गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझीलाई एमालेले उम्मेदवारका रुपमा प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रियसभाका सदस्यहरू कालिकोटका जीवन बुढा, रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी, र हुम्लाका कविता वोगटीको पदावधि फागुन १८ गतेदेखि समाप्त हुँदैछ ।