
काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गतको आइतबारको बन्दसत्र सुरु भएको छ ।
पूर्वनिर्धारित समयभन्दा ढिलोगरी सुरु भएको बन्दसत्रमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।
बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो ।















प्रतिक्रिया