
काठमाडौँ, १५ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
कमलादीस्थित प्रज्ञा भवन जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भए लगतै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।
त्यसपछि मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया