
काठमाडौँ, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा नेता लेखनाथ न्यौपानेले ८ बुँदे फरक मत प्रस्तुत गरेका छन् ।
बन्दसत्रमा समूहगत छलफलका क्रममा न्यौपानले फरक मत राखेका हुन् ।
उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत दर्ज गराएका हुन् ।
उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको जनाइएको छ ।












प्रतिक्रिया