
काठमाडौँ, १४ पुस । मनाङमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा तीन फिट बाक्लोसम्म हिमपात परेको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । त्यस्तै, जिल्लामा तापक्रम माइनस १२ डिग्रीमा झरेको छ ।












प्रतिक्रिया