१० कार्तिक २०८३, मंगलबार

विप्लवका कार्यकर्ताले नेपाल–भारत सीमापुलमा लगाए ताला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १४ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् ।

भारतको ज्यादती बढेको भन्दै उनीहरुले बुधबार बिहान पुलको गेटमा ताला लगाएका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको बताइएको छ ।