
काठमाडौँ, १३ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।
आगामी चुनावलाई लक्षित गर्दै ती पार्टीहरुबीच मंगलबार एकता भएको हो ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो । नेता नेपालले एमाले फुटाएर समाजवादी गठन गरेका थिए ।












प्रतिक्रिया