१९ कार्तिक २०८३, बिहिबार

माओवादीले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन बनाउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेनलाई नै महाधिवेशनमा परिणात गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले आइतबारदेखि काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटीको निर्णय आइतबार विहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने जनाइएको छ ।