१९ कार्तिक २०८३, बिहिबार

काँग्रेसको महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक १५ मिनेटमै सकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक १५ मिनेटमै सकिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् ।

उनले राष्ट्रियसभा निर्वाचनका लागि भोलि दल दर्ता गर्ने बताए ।