
काठमाडौँ, ९ पुस । सरकारले क्रिस्टमस डेको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार परेको क्रिस्टमस डेको दिन सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।












प्रतिक्रिया