८ कार्तिक २०८३, आइतबार

पर्सामा एमालेको पार्टी प्रवेश कार्यक्रममा उर्लिएको जनसागर (फोटोफिचर)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । पर्साको जगरनाथपुरमा आयोजित एमालेको वृहत पार्टी प्रवेश तथा सन्देश सभा कार्यक्रममा विशाल जनसागर उर्लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हजारौँलाई पार्टी प्रवेश गराएका छन् भने मधेशमा एमालेको विशाल क्रेज बढेको छ ।