
काठमाडौँ, ७ पुस । नेपाली काँग्रेसको प्रदेश २ को अधिवेशनमा कुटाकुट भएको छ ।
प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच मतदानको विषयलाई लिएर कुटाकुट भएको हो ।
कृष्ण यादवले वुधबार नै मतदान गर्नुपर्ने र रामसरोज यादवले बिहीबार मतदान गुर्नपर्ने भन्ने विषयमा विवाद भएको हो ।
कुटाकुटका क्रममा काँग्रेसका केही कार्यकर्ता घाइते भएका छन् ।












प्रतिक्रिया