
काठमाडौँ, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच संसदबाट ४ वटा अध्यादेश स्वीकृत भएको छ ।
वुधबार बसेको प्रतिनिधिसभा बैठकबाट एमालेको विरोधका बीच पनि नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।












प्रतिक्रिया