
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी ताकेकी हुन् ।
प्रधानमन्त्री देउवाले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया