१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय सभा बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

नेकपा एमालेका सांसदहरुको विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।

सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।

आफ्नो माग सम्बोधन नभएपछि प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संघीय संसदका दुवै सदनमा विरोध प्रदर्शन गरिरहेको छ ।