३ कार्तिक २०८३, मंगलबार

फिलिपिन्समा आएको विनाशकारी आँधीमा परी २०८ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिलिपिन्स, ५ पुस । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ ।

राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ ।

आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको बताइएको छ ।