
काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वुधबार उपसभापतिको मात्रै मतगणना हुने भएको छ ।
पार्टी कार्यालय सानेपामा मतगणना हुने जनाइएको छ ।
उपसभापतिको सकिएपछि मात्रै महामन्त्रीको मतगणना हुनेछ ।
यस अघि नै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेका छन् ।















प्रतिक्रिया