१ कार्तिक २०८३, आइतबार

काँग्रेस महाधिवेशनः मतदान समय ९ बजेसम्म थपियो, ३८ सय मत खस्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि जारी मतदानको समय राती ९ बजेसम्मलाई थप गरिएको छ ।

त्यस्तै, सवा ८ बजेसम्ममा ३८०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, मतदान सकिएपछि आजै रातीबाट मतगणना गरिने समितिले जनाएको छ ।