
काठमाडौं, २८ मंसिर । काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने भएको छ ।
सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो । पहिलो चरणको चुनाव नतिजा विहीन बनेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।
दोस्रो चरणको मतदानमा धेरै मत ल्याएका शेरबहादुर देउवा र उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।
















प्रतिक्रिया