२ कार्तिक २०८३, सोमबार

शान्ति श्री र मदन परियारको गीतमा शिशिर र आयुष्माको बजोड अभिनय (भिडियो)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र लोक गायक मदन परियारले नयाँ लोक दोहोरी गीत ल्याएका छन् ।

ए जिन्दगी बोलको लोक दोहोरीमा शिशिर पौडेल र आयुष्मा कार्की लगायतको बेजोड अभिनय देख्न सकिन्छ । शिषिर पौडेलकै युट्युब च्यानलमार्फत सोमबार गीत रिलिज गरिएको हो ।

गीतमा शब्द तथा संगीत रमेश परियारले गरेका छन् भने विनोद बजुरालीले एरेन्ज गरेका छन् ।

हेर्नुस् भिडियाे: