
काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा हालसम्म ६ सय मत खसेको छ ।
केन्द्रीय निर्वाच समितिका अनुसार दिउँसो २ बजेसम्ममा ६०० मत खसेको छ ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले मत हालिसकेका छन् ।















प्रतिक्रिया