८ कार्तिक २०८३, आइतबार

एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, को कहाँ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।

भक्तपुरमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले प्रदेशका इन्चार्ज तोकेका हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे रहेका छन् । त्यस्तै, रघुवीर महासेठलाई प्रदेश २ को जिम्मा दिइएको छ ।

वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।