८ कार्तिक २०८३, आइतबार

एमालेले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा गर्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

शनिबारदेखि भक्तपुरको गठ्ठाघर सुरु केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ ।