९ कार्तिक २०८३, सोमबार

कल्याण गुरुङले दिए कांग्रेस सभापतिमा पहिलो उम्मेदवारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता शुरू भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो उम्मेदवार समेत बनेका छन् ।

पूर्वघोषणा अनुसार नै गुरुङले सभापतिमा उम्मेदवारी दिएका हुन् ।