
काठमाडौँ, २४ मंसिर । कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
महाधिवेशनको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ ।
शुक्रबारदेखि सुरु पार्टीको १४ औँ महाधिवेशनको निर्वाचन भने सोमबार मात्रै रहेको छ ।
हेर्नुस् सूची:















प्रतिक्रिया