८ कार्तिक २०८३, आइतबार

कांग्रेस महाधिवेशनः देउवाको गृहप्रदेशबाट ४१९ प्रतिनिधि सहभागी हुने (सूचीसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २३ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबा ४१९ जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

शुक्रबारदेखि काठमाडौँमा हुन गइरहेको पार्टीको १४ औँ महाधिवेशनमा सहभागी हुन त्यहाँबाट ४१९ जना प्रतिनिधिहरु काठमाडौँ आउने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट ४१९ जना महाधिवेशन प्रतिनिधि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुने निश्चित भएको हो ।

यस्तो छ सूचीः