९ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन कानून व्यवसायीले मागे एमालेसँग सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहयोग मागेका छन् ।

आज मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर एमालेसँग सो सहयोग मागेका हुन् । कानून व्यवसायीले न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको बताएका हुन् ।