८ कार्तिक २०८३, आइतबार

देउवा पक्षधर बानियाँ बागमती प्रदेश सभातिमा विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा बानियाँले १०२४ मत ल्याएर विजय हासिल गरेका हुन् ।

बानियाँले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् ।