२ कार्तिक २०८३, सोमबार

प्रदिप त्रिपाठी र देवी घर्तीको मार्मिक गीत ‘चर्को घाम’मा सञ्चिताको जीवन्त अभिनय (भिडियो)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । प्रदिप त्रिपाठी र देवी घर्तीको आवाजमा नयाँ लोकदोहारी गीत ‘चर्को घाम’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

स्वयम् प्रदिप त्रिपार्ठीको शब्द तथा लयमा रहेको गीत ‘चर्को घाम’को म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । विपिन चौलागाईंले छायांकन गरेको मार्मिक गीत ‘चर्को घाम’को म्युजिक भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा समिर न्यौपाने र सञ्चिता शाहीले जीवन्त अभिनय गरेका छन् । म्युजिक भिडियोलाई सञ्जिव न्यौपानेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गरिबी, अभाव र प्रेम सम्बन्धलाई गीतमा निकै मामिक ढङ्गले प्रस्तुत गरिएको छ । कथावस्तु अनुसार समिर र सञ्चिताले जीवन्त अभिनय प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् भिडियो–