
काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी भएका छन् ।
त्यस्तै उपसभापतिमा सोही प्यानलका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।
















प्रतिक्रिया