९ कार्तिक २०८३, सोमबार

हेर्नुहोस् राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचितहरूको सूची

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा तल उल्लेखित सूची अनुसारका उम्मेदवार विजयी भएका छन् । हेर्नुहोस् केन्द्रीय सदस्यमा को–को विजयी भए ?